बासुदेव पोखरेल गुल्मी – नेपालीहरुको महान पर्व वडा दशैलाइ लक्षित गर्दै शर्जक सागर रेग्मीको सृजनामा नयाँ दशै गीत ”भइयो मुग्लानी ”डिजिटल बजारमा सार्वजनिक भएको छ । प्रदेशको दुख त्यसमाथी अहिले झन कोरोना भाइरसबाट थिलो थिलो वनेको विश्व अनि यहि कारणले दुःख माथि दुःख थपिएर घरमा आउन नपाउदाको पिडालाई गीतमा उतारिएको छ ।गीतको सृजना सागर रेग्मीले गरेक हुन भने लय सिर्जना सुरेश रमण अधिकारीले गरेका छन ।गायक क्षितिज सुनार र गायिका शान्ती परियारको आवाजमा सजिएको गीतमा दिपक गिरीको छायाँकन रहेको छ् गीतको निर्देशक तथा सम्पादन निशान एस केको गरेक छन भने म्युजिक भिडियोमा टिका सानु , बावुराम गदाल , विमला ढकाल र अनन्तको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस् पुरा भिडियो