सबिंधान दिवसको अवसरमा छल्दी युवा क्लवले गर्यो दिप प्रज्वलन


गुल्मी / असोज ३
सबिंधान दिवसको अवसरमा छल्दी युवा क्लवले दिप प्रज्वलन गरेको छ ।
क्लवले सरकारको आग्रह अनुसार धुर्कोट गाउपालीका वडा नम्बर ५ धनार्जीमा दिप प्रज्वलन गरि सबिंधान दिवस मनाएको छ ।
कार्यक्रममा क्लवका अध्यक्ष सुवास पाण्डेको अध्यक्षता,सल्लाहकार सदस्य बोमलाल भण्डारीको प्रमुख आथित्यता, समाजसेवि लालमणि भण्डारी,कृष्ण प्रसाद भण्डारी, कमला पाण्डे ,जगुलाल भण्डारी,अस्थाई प्रहरी चौकि इन्चार्ज कृष्ण बहादुर बिकको आथित्यता रहेको थियो ।
क्लबका सदस्य शोभाखर भण्डारीको स्वागत मन्तव्यसगै सुरु गरिएको दिप प्रज्वलन कार्यक्रमको सन्चालन कोषाध्यक्ष सुरज पाण्डेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap