काठमाडौं । अहिले देशभर मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
यस्तो छ तीन दिनको पूर्वानुमान
कार्तिक २४ गते
दिउँसो स् देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भू(भागमा आंशिक बदली रहनेछ ।
राती स् देशको पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कार्तिक २५ गते
दिउँसो स् सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भुभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।
राती : देशको पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कार्तिक २६ गते
दिउँसो स् देशको पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती स् देशको पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।